Messi trying to win a trophy with Argentina:
मेसी मैदानमा रुँदा इन्टरनेटमा फ्यान समर्थनमा, अरु जिस्काउँदै
लगातार तेस्रो महत्त्वपूर्ण उपाधिको फाइनलमा पराजयले मेसीलाई अभागी खेलाडी बनाइदियो। अझ उनकै पेनाल्टी मिस हुनु दुर्भाग्य बन्यो। मेसी मैदानमै रोएको फोटो भाइरहल हुँदा उनका फ्यानहरु इन्टरनेटमा समर्थनमा ओर्लिए। अरु भने जिस्काउँदै अनेक ट्रोल बनाउँदै बसे। हेर्नुस् इन्टरनेटमा भेटिएका केही रमाइला कुरा।
पेनाल्टी मिस गरेपछि बाहिरिँदै मेसी।
विश्वकप र दुई वटा कोपाको फाइनल।
मेसीको परिवार पेनाल्टीको बल कता ल्यान्ड गर्छ हेर्दै।
मेसी अर्जेन्टिनाका लागि उपाधि जित्न खोज्दै
अन्ततः मेसीको पेनाल्टी ल्यान्ड भयो
Messi's penalty has finally landed #CopaAmericaFINAL
मिस भएको पेनाल्टी






