-सके सहयोग गर्नुहोस नसके यो भिडियो धेरै भन्दा धेरै शेयर गर्नुहोस् कसैको मनमा दया जागे सहयोग गर्नुहुन्छ |
दिलबहादुर घर्ति मगरलाई फसायो साउदीमा कम्पनीले, अहिले उनि जेलमा छन ,, यो खबर नेपालमा थाहा भएपछि सानो छोराले साउदीको जेलमा भएको बुवालाई सम्झिदै भन्यो बाबा कहिले आउनु हुन्छ ?" छिट्टो आउनु न नत्र म रोइदिन्छु" श्रीमती भन्छिन छोराछोरी लाइ राम्रो स्कुलमा पढाउला,अरुले जस्तै मिठो खान खुवाउने राम्रो लगाइदिउल भनेर विदेश जानु भएको थियो तर अहिले यस्तो अवस्था आयो भन्दै सहयोगको लागि श्रीमती रुदै सबै नेपाल दाजुभाइहरु संग सहयोग मागेकी छन् - (भिडियोसहित)
