--गगन थापाले गरे राजनिती छोड्ने घोषणा !!! आँखिर किन ..?
काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले अवको १३ वर्ष पछि राजनीति छोड्ने घोषणा गरेका छन् । ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो घोषणा गरेका हुन् ।
अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने भन्दै हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न नसक्ने बताएका छन् ।
१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु भन्दै थापाले त्यसपछि बिश्राम लिने बताएका छन् ।
